Thursday, February 21, 2013

Free मा कम्प्युटरमा टि।भी च्यानल हेर्ने कि ?

ईन्टरनेट संसारमा अनलाइन टि.भी च्यानल हेर्ने थुप्रै Software का साथसाथै साईटहरु पनि पाईन्छन कुनै फ्री हुन्छ कुनैको लागि पैसा तिर्नु पर्ने हुन्छ यहाँ यस्तै फ्रीमा उपयोग गर्न पाइने एउटा software को बारे चर्चा गरिदैछ "Readon TV Movie Radio Player" एउटा यस्तो फ्री Software हो जसको मद्तले तपाईंले संसार भरिका चुनिएका टि.भी प्रोग्रामहरु हेर्न एफ.एम ...्टेसनहरु सुन्न सक्नु हुनेछ हुन नेपालको सन्दर्भमा यो software त्यती उपयोगी नहोला किनकी यसको लागि उच्च गतीको ईन्टरनेट Connection को जरुरत पर्दछ तर जहाँ उच्च गतिको ईन्टरनेट Connection त्यहा यसमा उपलब्ध टि.भी च्यानलहरु बिना रुकावत मज्जाले हेर्न सकिन्छ
यसमा बिभिन्न देशका साथसाथै छिमेकी देश भारतका केही चर्चित टि.भी च्यानलहरु हेर्न सकिन्छ , नेपालका च्यानलको कुरा गर्नेहो भने यसमा अहिले सम्म वोटा च्यानल मात्र add भएका छन जसमा सगरमाथा टि.भी, एन टि.भी एन टि.भी प्लस यो software को अरु खास बिशेषता भनेको यसमा टि.भी च्यानल तथा एफ.एम स्टेसन हेर्न सुन्न मात्र हैन Record पनि गर्न सकिन्छ यसका साथसाथै यसबाट Video Converter, Record Audio from pc, Rip Audio CD जस्ता काम पनि गर्न सकिन्छ तपाईंहरु पनि एक चोटि यो Software Download गरी प्रयोग गरी किन नहेर्ने ?

http://www.readonplayer.com/download/setupTV.zip

यो प्रोग्राम चलाऊनको लागि तपाईंको कम्प्युटरमा Dot Net Framework 3.5 वा त्यो भन्दा माथिको भर्सन Install हुनु जरुरी

http://www.microsoft.com/downloads/details.aspx?FamilyId=333325FD-AE52-4E35-B531-508D977D32A6&displaylang=en

No comments:

Post a Comment