Thursday, February 21, 2013

Mobile (Device) मा Opera Mini लाई Nepali Font Read गर्न कसरी बनाउने

Facebook जस्ता अन्य Internet Site घुम्नको लागी नेपाली उपभोक्ताहरु Computer भन्दा बढी सायद Mobile Ipnone Galaxy जस्ता बिभिन्न किसिमका Device हरु प्रयोग गर्ने नै बढी होलान Internet मा जानको लागी कुनै कुनै Browser चाहिन्छ त्यसमध्य एक Opera Mini प्रख्यात Browser मा पर्छ यसमा एउटै Problem की सबै देशका Font हरु Reading गर्न ...नमिल्ने समस्या आउँछ हामीलाई अरु Font reading गर्न मिलोस या निमिलोस तर नेपाली Font भने अती आबश्यकता हुन्छ खासगरी Facebook चलाउँदा तर प्राय साथीहरुले
Opera Mini चलाइराखेका होलान Nepali Font भने पढ्न नमिल्ने त्यसको बारेमा मैले यहाँ तल केहि चर्चा गरेको छु यदी तपाईं पनि Opera Mini User हुनुहुन्छ भने कृपया यहाँ तलको तरीका अपनाउनुस
. सबैभन्दा पहिला तपाइंले आफ्नो Device बाट Opera Mini लाई खोल्नुस
. त्यहाँ Opera Mini को Address bar मा Config: Type गरेर Ok गर्नुस
. त्यसपछी त्यहाँ Opera Configuration Page खुल्नेछ त्यस Page को अन्तिमतिर हेर्नुहोस "Use bitamp fonts for complex scripts" लेखेको Option देख्नुहुनेछ त्यहाँ "No" बाट "Yes" गराउनुहोस
. अन्त्यमा "Save" गर्नुहोस

अब देखी Opera Mini ले Nepali font Support गर्ने तपाईं सजिलै नेपाली अक्षर पढ्न सक्नुहुनेछ धन्यबाद |

No comments:

Post a Comment