Thursday, February 21, 2013

USB पेनड्राईभको Access Enable Disable गर्ने तरिका
पेनड्राइभ बाट भाइरस सर्ने हुनाले प्राय सबै अफिस स्कुल क्याम्पस हरुमा USB port लाई Disable नै गरेर राखेको हुन्छ के तपाई पनि आफ्नो कम्प्युटर मा USB port लाई Disable वा Enableगर्न चाहनु हुन्छ भने तल को ट्रिक्स युज गर्नुहोश
USB PORT लाई Disable गर्ने तरिका
--------------------------------------------

) Start मा क्लिक गर्नुहोस् Run मा ...ानुहोस्
) त्यहा regedit टाईप गरेर ओके गर्नुहोस्
) अब तल लेखिएको location सम्म जानुहोस्

HKEY_LOCAL_MACHINE\SYSTEM\CurrentControlSet\Services\UsbStor

) दाँयातिरको pane मा Start लेखिएकोमा डबल क्लिक गर्नुहोस्
) Hexadecimal मा tick लागेको छैन भने tick लगाउनुहोस् Value Data लाई 4 बनाइदिनुहोस्
) ओके गर्नुहोस् Registry Editor लाई बन्द गरिदिनुहोस्

USB PORT लाई Enable गर्ने तरिका
----------------------------------------------

) Start मा क्लिक गर्नुहोस् Run मा जानुहोस्
) त्यहा regedit टाईप गरेर ओके गर्नुहोस्
) अब तल लेखिएको location सम्म जानुहोस्

HKEY_LOCAL_MACHINE\SYSTEM\CurrentControlSet\Services\UsbStor

) दाँयातिरको pane मा Start लेखिएकोमा डबल क्लिक गर्नुहोस्
) Hexadecimal मा tick लागेको छैन भने tick लगाउनुहोस् Value Data लाई 3 बनाइदिनुहोस्
) ओके गर्नुहोस् Registry Editor लाई बन्द गरिदिनुहोस्

यो तरिका कम्प्युटरको System Registry सम्बन्धी भएको हुनाले कम्प्युटर बारे साधारण जानकारी नहुनेहरुले आफ्नो कम्प्युटरको Registry सके सम्म नचलाऊनु नै बेश हुनेछ

No comments:

Post a Comment