Thursday, February 21, 2013

YouTube को भिडियो accelerat गरी हेर्ने कि ?

ouTube
लाई तपाईंले मनोरन्जन देखी लिएर शैक्षिक प्रयोजनको लागि समेत Use गर्न सक्नु हुन्छ यसमा यति धेरै भिडियोहरु छन कि तपाईंले खोजेको बिषयमा कुनै कुनै भिडियो अबस्य पनि भेट्टाउन सक्नु हुन्छ नै तर यो लोकप्रिय साईटको एउटै खराबी भनेको भिडियो हेर्दा निक्कै slow buffuring हुनु हो एउटा भिडियो हेर्नको लागि पनि धेरै समय कुर्नु पर्ने हुनाले तपाईं हामी लाई झ्याउ लाग्न थाल्छ के youtube का भिडियोहरुलाई fast buffuring गरी कम्प्युटरमै save भएको भिडियो जस्तै गरी लगातार हेर्न सकिदैन ? शायद तपाईंको मनमा पनि यस्तै प्रश्न अबस्य पनि उब्जेको होला

यस्तै प्रश्न संसारका धेरै मान्छेको मनमा पनि उब्जेर नै होला एउटा यस्तै free मा उपलब्ध video accelerator सफ्टवयर धेरै पहिला देखी नै आएको थियो तर अहिले यसको नयाँ version निस्केको जसले निक्कै राम्रो काम गर्छ biwifi vidwo acceleator नामको यो सफ्टवयर डाउनलोड गरी आफ्नो कम्प्युटर मा install गर्नुहोस् YouTube लगाएत अरु भिडियो sharing साईटहरुको भिडियोहरु बिना रुकावट मज्जाल... हेर्नुहोस् यो सफ्टवएरले अरु पनि भिडियो sharing साईटहरुमा पनि काम गरे पनि YouTube मा चाँही एकदम राम्रो काम गर्ने हुनाले पनि एकदम लोकप्रियता कमाइरहेको

यो सफ्टवएरको बिशेषताहरु

) हाम्रो लागि सबै भन्दा ठुलो बिशेषता भनेकै यो free मा उपलब्ध हुनु नै हो कि ?
) यसले अहिले ईन्टरनेट संसारमा चर्चित browser हरु जस्तै: internet explorer, mozilla firefox, google crome आदिमा निक्कै राम्रो काम गर्छ
) तपाईंले हेर्नु भएको भिडियो अटोमेटिकल्ली यसको diffult फोल्डरमा save हुनु त्यसैले एक पटक हेरी सकेको भिडियोलाई फेरी download गरिराख्नु नपर्ने
) भिडियोहरुलाई अहिले चल्तीमा रहेका फरम्याटहरुमा जस्तै: .3gp, .mp4, .avi, .asf, .flv, mp3 आदिमा convert गर्न सकिने
) youtube का HD भिडियोहरुलाई पनि support गर्ने

तपाईंपनि यो software डाउनलोड गरी YouTube का भिडियोहरु बिना रुकावट सजिलै नहेर्ने ???
http://www.mediafire.com/?lbpr9palpd39i6d


No comments:

Post a Comment